स्मार्ट प्रकरणमा सिईओ पाण्डेले भने – ‘बैंकको हितमा पदीय जिम्मेवारी पुरा गरें, मनसाय गलत छैन’
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ ज्योतिप्रकाश पाण्डेले स्मार्ट टेलिकमलाई प्रवाह गरिएको कर्जा प्रवाहदेखि लिलामीसम्म बैंकको प्रक्रिया कानुनसम्मत बैंकको स्थापित प्रणाली र प्रचलित कानुनअनुसार नै भएको स्पष्ट पारेका छन्। सरकारी अनुसन्धान अधिकारीसमक्ष दिएको बयानमा पाण्डेले आफूले सीईओका रूपमा संस्थागत र व्यवस्थापकीय जिम्मेवारी निर्वाह गरेको उल्लेख गर्दै स्मार्ट टेलिकमलाई दिइएको कर्जामा आफ्नो … Continue reading स्मार्ट प्रकरणमा सिईओ पाण्डेले भने – ‘बैंकको हितमा पदीय जिम्मेवारी पुरा गरें, मनसाय गलत छैन’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed