बैंकको वित्तीय अवस्था नाजूक बनेपछि हिमालयन बैंकका अध्यक्षले दिए राजिनामा

काठमाडौं । हिमालयन बैंक लिमिटेडका सञ्चालक समिति अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले बुधबार अध्यक्ष पदबाट राजीनामा दिएका छन्। बैंकको वित्तीय अवस्था दिनप्रतिदिन खस्किँदै गएको र व्यवस्थापन र सञ्चालकबीचको विवाद चुलिँदै गएपछि देखिएको असहजताका बीच श्रेष्ठले बैंक छोडेका हुन्। श्रेष्ठ लामो समयदेखि नै हिमालयन बैंकमा रहँदै आएक थिए। बैंक स्थापना हुँदा तत्कालीन प्रवर्तक पृथ्वीबहादुर पाँडेले उनलाई साझेदारका रूपमा … Continue reading बैंकको वित्तीय अवस्था नाजूक बनेपछि हिमालयन बैंकका अध्यक्षले दिए राजिनामा