हिमालयन रि-इन्स्योरेन्सबाट २३ करोडको भुक्तानी, अध्यक्षको हास्यास्पद बयान- थाहै थिएन
काठमाडौं । आफू अध्यक्ष रहेको पुनर्बिमा कम्पनीबाट २३ करोड ९२ लाख रुपैयाँ भुक्तानी हुँदा जानकारी नै नभएको दाबी गर्दै शेखर गोल्छाले दिएको हास्यास्पद एवम् गैरजिम्मेवार बयानले उनको संस्थागत जवाफदेहितामाथि प्रश्न उठाएको छ। कम्पनीको नेतृत्वमा रहेका व्यक्तिले यति ठूलो रकमको कारोबारबारे आफू अनभिज्ञ रहेको जिकिर गर्नुले सञ्चालक समितिको निगरानी प्रणाली र व्यवस्थापनमाथिको नियन्त्रण कति प्रभावकारी थियो … Continue reading हिमालयन रि-इन्स्योरेन्सबाट २३ करोडको भुक्तानी, अध्यक्षको हास्यास्पद बयान- थाहै थिएन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed