Logo

एलआइसी नेपालद्धारा साढे १० प्रतिशत लाभांश दिन घोषणा



लाइफ इन्सुरेन्स कर्पोरेसन (एलआइसी) नेपालले  अघिल्लो वर्षको नाफाबाट लाभांश दिन लागेको छ । कर्पाेरेसनले लगानीकर्तालाई आर्थिक वर्ष २०७६–७७ को नाफाबाट १० दशमलव ५३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीको सञ्चालक समीतिको बैठकले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । 

सञ्चालक समीतिले प्रस्ताव गरेको लाभांश नियामक बिमा समीति र कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्रै लगानीकर्ताले पाउँनेछन् । 

प्रकाशित मिति : मंसिर ११, २०७७ बिहीबार  १ : १५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।