Logo

छिमेक लघुवित्त २० औँ वर्षमा प्रवेश



छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड २०औ वर्षमा प्रवेश गरेको छ । संस्थाले आज मंसिर ११ गते परेको २० औँ वार्षिक उत्सवमा सहयोग, सुझाव, सल्लाह एवं मार्गदर्शन प्रदान गर्नुहुने समस्त सदस्यवर्ग, नियमनकारी निकाय, शेयरधनी, कर्मचारी लगायत शुभचिन्तकहरुप्रति धन्यवाद एवं कृतज्ञता ज्ञापन गर्दै आगामी दिनमा पनि आफ्ना सेवाहरुलाई अझ उत्कृष्टताका साथ प्रवाह गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार १३:२४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।