सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनीले आगामि पुस १८ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा काठमाडौंस्थित पेरिसडाँडा कम्पनीको कार्यालयमा बिहान ११ बजे हुने कम्पनीले जनाएको छ ।
उक्त सभा प्रस्तावमा आर्थिक बर्ष २०७६–७७ को वार्षिक प्रतिवेदन पारित गर्ने र आव २०७७र ७८ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण एजेण्डा रहेको छ ।
प्रतिक्रिया