निर्मल लामिछाने।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज बिहान सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै महान् खेलाडी डीयोगो म्यारोडोनाको निधन प्रति हार्दिक श्रद्दाञ्जली अर्पण गरेका छन् ।
मोदीले ट्विट गर्दै भनेका छन्, ” म्यारोडोना फुटबलका मास्टर थिए, उनलाई संसारभरका मानिसहरुले मन पराउथे, उनले आफ्नो करिअर भर फुटबल मैदानमा आफ्नो क्षण दिएका छन्, हामी सबै उनको निधनबाट दु:खी छौं, भगवानले उनको आत्मालाई आराम दिउन् ।
प्रतिक्रिया