Logo

समाचार

भारतीय प्रधानमन्त्री मोदीद्वारा म्यारोडोनाको निधनप्रति श्रद्दाञ्जली अर्पण



निर्मल लामिछाने।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज बिहान सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै महान् खेलाडी डीयोगो म्यारोडोनाको निधन प्रति हार्दिक श्रद्दाञ्जली अर्पण गरेका छन् । 

मोदीले ट्विट गर्दै भनेका छन्, ” म्यारोडोना फुटबलका मास्टर थिए, उनलाई संसारभरका मानिसहरुले मन पराउथे, उनले आफ्नो करिअर भर फुटबल मैदानमा आफ्नो क्षण दिएका छन्, हामी सबै उनको निधनबाट दु:खी छौं, भगवानले उनको आत्मालाई आराम दिउन् । 

Capture.JPG

प्रकाशित मिति : मंसिर ११, २०७७ बिहीबार  २ : ५६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।