Logo

पाल्पा रामपुरमा २ वर्षे बालक कुलोमा डुबेर आज साँझ मृत्यू



पाल्पा रामपुर नगरपालिका ३ रजघराका दामोदर देवकोटाको २ वर्षे छोरा बोधराज देवकोटाको कुलोमा डुबेर आज(बिहिबार)साँझ मृत्यू भएको छ ।बालक आफ्नै घर आगनमा खेल्ने क्रममा घर आगाडी रहेको कुलोमा खसि डुबिरहेको अवस्थामा उनका हजुरबुवाले घाइते अवस्थामा भेटेका थिए ।

बालकलाई तत्काल निकालेर उपचारको लागी रामपुर अस्पताल पाल्पा पठाईएकोमा डाक्टरद्वारा मृत्यु घोषणगरेका छन् बालकको शव अहिले रामपुर अस्पताल पाल्पामा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रकाशित मिति : मंसिर ११, २०७७ बिहीबार  १० : ११ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।