Logo

सुनको मुल्यमा हजार रुपैँयाको गिरावट



शुक्रबार सुन चाँदीको मुल्य घटेको छ । आज सुनको मुल्यमा हजार रुपैँयाको गिरावट आएको हो । हिजो बिहीबार तोलाको ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज प्रति तोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ।

त्यस्तै, तेजावी सुन पनि आज तोलामा एक हजार रुपैयाँले नै घटेर ९० हजार ८ सय रुपैयाँमा आईपुगेको छ । आज चाँदीको भाउ पनि आज १० रुपैयाँले घटेको छ । चाँदी आज तोलाको ११ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ११ : ५३ बजे