Logo

प्रमुख समाचार

सांसद नविना लामाको छातिमा समस्या, नर्भिकमा भर्ना



सांसद नवीना लामा अस्पताल भर्ना भएकी छन्।सांसद लामाको छाती दुख्ने समस्या देखिएपछि सोमबार साँझ ७ बजे थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएकी हुन्।

उनलाई अस्पतालका चिकित्सक डा जेपी जैसवालको टिमले उपचार गरेको नर्भिकका सूचना अधिकारी आरपी मैनालीले जानकारी दिए।लामालाई मंगलबार डिस्चार्ज गरिने अस्पतालले जानकारी दिएको छ।

प्रकाशित मिति : ४ चैत्र २०७५, सोमबार १४:५४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।