Logo

प्रमुख समाचार

प्रधानमन्त्रीले वैशाख १ गते बिहान राष्ट्रका नाममा सम्बोधन गर्ने



प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । नयाँ वर्ष २०७६ का अवसरमा ओलीले बालुवाटारस्थित प्रधानमन्त्री निवासबाट बिहान ७ बजे सम्बोधन गर्ने स्वकीय सचिवालयले जानकारी दिएको छ ।

उनले सम्बोधनमा आफ्नो नेतृत्वमा सरकार गठन भएपछिका उपलब्धि र आगामी योजनाबारे देशवासीलाई जानकारी गराएर विश्वास जित्ने प्रयास गर्ने सचिवालय स्रोतले जनायो ।

प्रकाशित मिति : ३० चैत्र २०७५, शनिबार १५:०६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।