आइतबार देशका केही पहाडी भेगको मौसम आंशिकदेखि सामान्य बदली हुने मौसमविद्ले बताएका छन् ।
अरु ठाउँको मौमस भने सामान्यतया सफा रहने मौसमविद् मिनकुमार अर्यालले बताए ।
तर मनसुन पूर्वको समय भएकाले बेलुका तिर भने सामान्य हावाहुरी र पानी पर्नसक्ने सम्भावना रहेको मौसमविद् अर्यालले बताएका हुन् ।
यस्तै केही दिन अलि कम भएको देशको तापक्रम आजदेखि फेरी विस्तारै बढ्न सुरु हुने उनको भनाई छ ।आज काठमाडौको अधिकतम तापक्रम २६ डिग्रि सेल्सियसदेखि २८ डिग्री सेल्सियसको हाराहारीमा रहने पनि उनले बताए।




















प्रतिक्रिया