Logo

प्रधानमन्त्री कप पुस ११ गतेबाट सुरु हुने



नेपालमा झन्डै लामो समयदेखि ठप्प रहेको क्रिकेट प्रतियोगिता बिस्तारै सुरु हुने भएको छ ।

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता पौष ११ गतेबाट शुरु हुने भएको छ । नेपाल क्रिकेट संघ क्यानले पीएम कप पुरुष क्रिकेट पौष ११ गतेबाट काठमाडौंमा शुरु हुने बताएको हो ।

क्यानले जिल्ला क्रिकेट संघलाई जिल्ला छनोट मंसिर २१ भित्र सकेर प्रादेशिक क्रिकेट संघ र केन्द्रमा जानकारी गराउन आग्रह गरेको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलवार ११:१७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।