Logo

अन्तर्राष्ट्रिय

मोदीलाई झड्का लाग्ने गरि चुनावको मुखमा गोप्य कुरा बाहिरीएपछि…



भारतका प्रधानमन्त्र नरेन्द्र मोदीको मेकअपमा हेरक महिना ८० लाख रुपैया खर्च हुने गरेको कुराले भारतमा सनसनी मच्चाएको छ । करिब ४५ सेकेण्डको यो भाइरल भिडियोमा केही ब्युटिसियन र प्रधानमन्त्री मोदी देखिन्छन् ।

फेसबुक र ट्विटरमा यो भिडियो हजारौ पटक हेरिसकिएको छ । सयौं पटक यो भिडियो शेयर भएको छ मोदीको मेकअपमा मासिक ८०लाख खर्च भन्दै उक्त भिडियोलाई लाखौँले सेयर गरेका छन् ।

अधिका‌श मानिसहरुले सामाजिक सञ्जालमा यो भिडियो हेरेपछि लेखेका छन्, ‘यो हो गरिबको छोरा, मेकअप गर्दैछ । आरटीआइको माध्यमबाट खुलासा भएको छ की उसको श्रृंगारका लागि व्युटिसियनको ८० लाख रुपैयाँ प्रति महिना भुक्तान गरिन्छ ।’भिडियो २०१६ कै भएपनि अहिले भाइरल भएर मोदीको निद हराम भएको बताइएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७६, शनिबार १३:३७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।