Logo

फरवार्ड माईक्रोफाइनान्सको ३२ दशमलव ४० प्रतिशत बोनस सेयर सूचिकृत 



फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको ३२.५० प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । संस्थाको मंसिर १६ गते मंगलबार मात्रै सो मात्रा अर्थात १२ लाख २७ हजार ४३४ कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएको हो ।
यससँगै, संस्थाको बोनस सेयर सेयरधनीको खातामा हस्तान्तरण हुने छ । त्यसपछि दोश्रो बजारमा किनबेच गर्न पनि पाइने छ ।

farward.jpg

प्रकाशित मिति : मंसिर १६, २०७७ मंगलबार  ४ : १४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।