Logo

प्रभु इन्स्योरेन्स कम्पनीले मंसिर २१ गतेदेखि सेयर लिलामीमा बिक्रि खुल्ला गर्दै  



प्रभु इन्स्योरेन्स कम्पनीले मंसिर २१ गतेदेखि ७ लाख ३५ हजार कित्ता शेयर लिलामीमा बिक्रि गर्ने भएको छ । कम्पनीले संंस्थापक समूहको शेयर लिलामीमा बिक्री गर्न लागेको हो । लगानीकर्ताले न्यूनतम ३ सय ५० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनु पाउने भएका छन् ।

बोलपत्रमा हाल रहेका संस्थापक शेयरधनी लगायत अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले मंसिर २८ गतेसम्म आवेदन पेश गर्न सक्नेछन् ।

उक्त लिलामी शेयरमा इच्छुक लगानीकर्ताले मुक्तिनाथ क्यापिटल हात्तिसार काठमाडौंबाट आवेदन दिन सकिने छन् ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार १४:२५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।