Logo

इन्फिनिटी लघुवित्तद्धारा लभांश प्रस्ताव



इन्फिनिटी लघुवित्तले लाभांश प्रस्ताव गरेको छ । संस्थाको शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६–७७ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

संस्थाले हाल कायम चुक्ता पुँजीको १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ० दशमलव २५ प्रतिशत नगद गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।

ilbsl.png

प्रकाशित मिति : २१ मंसिर २०७७, आईतवार १०:२१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।