आज अभिनेत्री श्वेता खड्का विवाहिक बन्धनमा बाधिएकी छिन् । काठमाडौंको गोकर्ण रिसोर्टमा धनगढीका विजयेन्द्र सिंह राउतसँग उनले विवाह गरेकी हुन् । उनले बेहुली हुँदाका तस्बीरहरु इस्टाग्राममा सेयर गरेकी छन् ।
यसअघि नायक श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी नायीका खड्काले श्रीकृष्णको निधनको ६ वर्षपछि दोस्रो विवाह गर्न लागेकी हुन् । दोस्रो बिहे गरेसँगै श्वेता खड्कालाई शुभकामनाको ओइरो लागिरहेको छ ।




















प्रतिक्रिया