Logo

टिएमएसमा सुधार, कारोबार पुन सुचारु भयो आज पनि साँझ ५ः१५ सम्म कारोबार



कारोबार खुलेको  केही समयमै टिएमएसमा अवरोध आएर बन्द भएको सेयर कारोबार पुन २ः१५ देखि सुचारु भएको छ । नेप्सेका अनुसार आजपनि कारोबार ५ः १५ सम्म हुने भएको छ । 

 

प्रकाशित मिति : २८ भाद्र २०७७, आईतवार १४:२३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।