Logo

नेरुडे लघुवित्तद्धारा आफ्नो स्वामित्वमा रहेको प्राइम कमर्शियल बैंकको संस्थापक समुहको सेयर भोली देखि बिक्रि खुल्ला 



नेरुडे लघुवित्त वित्तीयले आफ्नो स्वामित्वमा रहेको प्राइम कमर्शियल बैंकको संस्थापक समूहको सेयर मंसिर २५ गते भोलीबाट लिलामीमा बिक्रि खुला हुने भएको छ । लघुवित्तले आफनो स्वामित्वमा रहेको प्राइम बैंकको ८६ हजार ९ सय कित्ता बिक्री गर्न लागेको हो । यसमा न्यूनतम मूल्य प्रतिकित्ता ३ सय रुपैयाँ तोकिएको छ ।

बोलपत्रमा विद्यमान संस्थापक सेयरधनी लगायत अन्य ईच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले पुस २ गतेसम्म आवेदन दिन सक्नेछन् ।जसमा सनराइज क्यापिटल र बैंकको झापा, विराटनगर, वीरगञ्ज, भरतपुर चितवन तथा नेपालगंजबाट पनि आवेदन दिन सकिनेछ ।

प्रकाशित मिति : मंसिर २४, २०७७ बुधबार  ११ : २५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।