Logo

आगलागीबाट जेसीबी जलेर नष्ट



स्याङजाको कालिगण्डकी गाउँपालिका-५ रिप भन्ने स्थानमा राखेको कालिगण्डकी गाउँपालिकाको लु.१ क २६७४ नम्बरको जेसीबीमा शनिबार राति आगलागी हुँदा उक्त जेसीबी पूर्णरुपमा जलेर नष्ट भएको छ । जैपतेबाट गल्याङ नगरपालिका-२ ईलुङ जोड्ने भित्री कच्ची मोटरबाटो खनी साइड लगाएर राखेको अवस्थामा आगलागी भएको भन्ने बुझिएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मिति : मंसिर २८, २०७७ आईतबार  २ : १२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।