Logo

शेयर बजार

सेयर बजारमा दोहोरो अंकको गिरावट 



मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ४ दशमलव ४७ अंकले घटेर १६३६दशमलव ०३ विन्दुमा कारोबार बन्द भएको छ ।  
आज दिनभर १९१ कम्पनीको ५३ लाख ८३ हजार ५ सय ५४ कित्ता सेयर बिक्रि हुँदा १ अर्ब ६९ करोड २ अजार बराबरको कारोबार भएको छ । 

त्यस्तै आज होटल, लाइफ इन्स्योरेन्स र म्युचुअल फन्ड बाहेकका सबै समुहका उपसूचक घटेर बन्द भएका छन् । 

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  ३ : ०७ बजे