५ बैशाख २०८३, शनिबार । April 19, 2026
Logo
  • मुख्य पाना
  • राजनीति
  • कर्पोरेट फोकस
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • सेयर बजार
    • अटो
    • इन्स्योरेन्स
    • उधोग
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • भिडियो
  • विविध
    • टिप्पणी
    • फोटो फिचर
    • विचार/ब्लग
    • शृंगार
    • रोजगार
    • धर्म / संस्कृति
    • शिक्षा
    • सुरक्षा / अपराध
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • सूचना र प्रबिधि
  • English
  • ६ बैशाख २०८३, आईतवार
Logo
  • मुख्य पाना
  • विचार / ब्लग
  • अन्तर्वार्ता
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ
    • बैंकिंग
    • शेयर बजार
    • अटो
    • इन्स्योरेन्स
    • उधोग
  • कर्पोरेट फोकस
  • कर्पोरेट टक
  • राजनीति
  • अनलाइनपाना खोज
  • मनोरञ्जन
  • खेलकुद
  • विविध
    • टिप्पणी
    • फोटो फिचर
    • विचार/ब्लग
    • शृंगार
    • रोजगार
    • धर्म / संस्कृति
    • शिक्षा
    • सुरक्षा / अपराध
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • सूचना र प्रबिधि

घुमुवाले आचरण विपरीत कार्य गरेपछि फिर्ता बोलाईयो


अनलाइनपाना

७ पुष २०७७, मंगलवार १४:३५  

0
Shares

नेपाल भारत सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि तथा तस्करी नियन्त्रण गर्न खटाइएका घुमुवाले आचरण विपरीत काम गर्न थालेपछि सशस्त्र प्रहरी बल नेपाल छिनमस्ता वाहिनी मुख्यालय प्रदेश नं २ महोत्तरीले उनीहरुलाई फिर्ता बोलाएको छ ।

 
प्रदेश नं २ को आठ जिल्लामा ६२ जना सशस्त्रका घुमुवालाई सीमा क्षेत्रको निगरानी तथा तस्करी नियन्त्रणका लागि खटाइएकामा उनीहरुलाई तस्करहरुसँग मिलेर आचरण विपरीत काम गरेपछि उनीहरुलाई कारबाहीस्वरुप महोत्तरीको बर्दिवासस्थित मुख्यालयमा तानिएको छ । प्रदेश नं २ को आठै जिल्लाका घुमुवाले प्रहरी आचरण विपरीत काम गरिरहेकाले उनीहरुलाई मुख्यालयमा तानिएको स्वीकार्दै प्रदेश नं २ का सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतमले राससलाई भन्नुभयो, “ती घुमुवाहरुलाई तानेर उनीहरुलाई भीड नियन्त्रण कसरी गर्ने, आन्दोलनमा ढुङ्गामुढा भएपछि कसरी नियन्त्रण गर्ने जस्ता ‘रिय रेस’ भन्ने तालीम दिने गरेको छ ।” ती घुमुवाले सीमानाकाबाट महिनावारी रकम लिएर तस्करी गराउने गरेको सूचनाका आधारमा उनीहरुलाई कारबाहीस्वरुप प्रदेश प्रहरी कार्यालयमा तानिएको भन्दै प्रहरी नायब महानिरीक्षक गौतमले आफू प्रहरी नायब महानिरीक्षक भएर प्रदेश २ मा आएपछि घुमुवाले तस्करसँगको मिलेमतोमा तस्करी गराइरहेको उजुरी आइपुगेकाले कारबाहीस्वरुप उनीहरुलाई प्रदेश मुख्यालयमा तानिएको बताउनुभयो ।
 
यसैबीच सरुवा भएर प्रदेश नं २ मा आउनुभएका प्रहरी नायब महानिरीक्षक गौतमले सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप चोरी तस्करी नियन्त्रण गर्न तथा अपराध गरेर लुकेका अपराधीबारे सूचना दिन भारतीय समकक्षीहरुसँग समन्वय गरेको, सशस्त्र प्रहरीको पोष्टमा आफैँ गस्ती गर्ने, दिनरात पेट्रोलियम गस्ती बढाइएको तथा आचरण विपरीत काम गर्ने घुमुवा तथा सशस्त्र प्रहरीलाई निरुत्साहित गर्ने काम भइरहेको बताइएको छ ।रासस 

प्रकाशित मिति : ७ पुष २०७७, मंगलवार १४:३५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।

प्रतिक्रिया

अनलाइनपाना

लेखकबाट थप

  • सम्झौता नभए सम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबंदी जारी रहन्छ : ट्रम्प
  • सर्किट ब्रेकरको व्यवस्था परिवर्तन, दुई घण्टाभित्र ५ प्रतिशतले घटी वा बढी भएमा कारोबार बन्द हुने
  • मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचारको छनविन होला त ?
  • चन्द्रागिरीको पाखोमा प्रभु बैंकको १ अर्ब ७० करोडबढी ऋण : अपचलनको आशंकामा अनुसन्धान गर्दै सीआईबी
  • सरकारको आँखा उच्च पदस्थ पूर्वकर्मचारीतिर

थप समाचार

सम्झौता नभए सम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबंदी जारी रहन्छ : ट्रम्प

सर्किट ब्रेकरको व्यवस्था परिवर्तन, दुई घण्टाभित्र ५ प्रतिशतले घटी वा बढी भएमा कारोबार बन्द हुने

मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचारको छनविन होला त ?

अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी

विचार

उपभोक्ता समिति हटाउने प्रस्तावले साना विकास

रमेश कुमार बोहोरा

बहुदलीय राजनीति र सामाजिक जीवनमा प्रतिशोधात्मक

डा. केदार कार्की

जनप्रतिनिधि

प्रलोपाले समानुपातिक मतगणना केन्द्रमा प्रतिनिधि खटाउने

अनलाइनपाना

नोबेल हत्याउने सुनिलको कालो कथा: डाक्टरको

अनलाइनपाना
onlinepanacom

ताजा समाचार

१.
सम्झौता नभए सम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबंदी जारी रहन्छ : ट्रम्प
२.
सर्किट ब्रेकरको व्यवस्था परिवर्तन, दुई घण्टाभित्र ५ प्रतिशतले घटी वा बढी भएमा कारोबार बन्द हुने
३.
मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचारको छनविन होला त ?
४.
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी
५.
धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले गरे राजीनामा घोषणा
६.
लालपुर्जाविहीन बालबिटौरी जग्गाको लालपुर्जा बनाउन माग गर्दै मन्त्रालयमा ज्ञापनपत्र
७.
खारेजीमा परेको राजस्व अनुसन्धानले उठायो २० अर्ब बिगो, १६६ प्रतिवादीविरुद्ध मुद्दा

कर्पोरेट फोकस

सर्किट ब्रेकरको व्यवस्था परिवर्तन, दुई घण्टाभित्र ५ प्रतिशतले घटी वा बढी भएमा कारोबार बन्द हुने

बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष जनकराज शर्मा अख्तियारको अनुसन्धानमा तानिए

कृषि विकास बैंक र सम्सारा रेमिटबीच रेमिट्यान्स कारोवार साझेदारीसम्बन्धी सम्झौता

एनआईसी एशिया बैंकको सम्पत्ति लिलाम बिक्री सम्बन्धी जानकारी पोर्टलमा

  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • सम्पादकीय
  • टिप्पणी
  • अर्थ
  • प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
मुख्य कार्यालय

अनामनगर-२९, काठमाडाैँ

०१-४७७१३३९

onlinepana@gmail.com

चेन्ज नेपाल ग्रुप अफ कम्पनी प्रा.लि,

सूचना विभाग दर्ता नं.: १४४६ / ०७३–७४

विज्ञापनका लागि

९८४९६५९५१६

ad.onlinepana@gmail.com

निर्देशक

दीपक शर्मा

प्रधान सम्पादक

नारायण प्रसाद अधिकारी


  • हाम्रो टीम
  • हाम्रो बारेमा
  • Privacy Policy
  • यूनिकोड
©2026 Nepal'S Largest Digital Online Newspaper (Magazine) सर्वाधिकार सुरक्षित Onlinepana.com

Search

aaa