Logo

मनोरञ्जन

विवाह बन्धनमा बाँधिए वर्षा र संजोग, हेर्नुहोस् तस्विरमा



नेपाली चलचयित्र क्षेत्रमा छुट्टै छवि बनाएका नायक संजोग कोइराला र नायिका बर्षा राउत बैबाहिक जीवनमा बाधिएका छन् । उनीहरुले भ्यालेन्टाईन डेको अवसर पारेर विवाह गरेका हुन् । काठमाडौंको एक पार्टी प्यालेस उनीहरुको विवाह सम्पन्न भएको छ ।

दुबैजनाले पारिवारिक सदस्य र आफन्तहरुकोबीचमा विवाह गरेका छन् । उनीहरुले शुक्रबार बेलुकी चलचित्रकर्मी र आफन्तका लागि पार्टीको आयोजना गरेका छन् । संजोग र बर्षा विगत ७ बर्षदेखि प्रेम सम्बन्धमा थिए ।

 

प्रकाशित मिति : फाल्गुन २, २०७५ बिहीबार  ११ : १३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।