Logo

समाचार

आज साँझ ५ बजे माइतिघरमा “लुट्न सके लुट्” गीत घन्काएर स्वतन्त्रयुवाहरुले बिरोध गर्दै



गाएक पशुपति शर्माको गीतलाई सरकारले प्रतिबन्ध लगाएको भन्दै आईतबार साँझ माइतिघरमा स्वतन्त्र युवाहरुले प्रदर्शन गर्ने भएका छन् । सरकारले उक्त गितलाई युट्युब बाट हटाएपछी आज साँझ ५ : ०० बजे माइतिघरमा स्पिकरमा घन्काएर उक्त गीत बजाउन लाागेका हुन् ।

स्वतन्त्र युवाले पशुपतिलाई साथ दिनका लागि सबै युवाहरुले उपस्थिती जनाई दिन आह्वान समेत गरेका छन् ।

यस्तो थियो पशुपति शर्माको युट्युबबाट हटाइएको गित :

https://www.youtube.com/watch?v=uKhGkQcYjq4

प्रकाशित मिति : फाल्गुन ५, २०७५ आईतबार  ८ : ४९ बजे