गाएक पशुपति शर्माको गीतलाई सरकारले प्रतिबन्ध लगाएको भन्दै आईतबार साँझ माइतिघरमा स्वतन्त्र युवाहरुले प्रदर्शन गर्ने भएका छन् । सरकारले उक्त गितलाई युट्युब बाट हटाएपछी आज साँझ ५ : ०० बजे माइतिघरमा स्पिकरमा घन्काएर उक्त गीत बजाउन लाागेका हुन् ।
स्वतन्त्र युवाले पशुपतिलाई साथ दिनका लागि सबै युवाहरुले उपस्थिती जनाई दिन आह्वान समेत गरेका छन् ।
यस्तो थियो पशुपति शर्माको युट्युबबाट हटाइएको गित :
https://www.youtube.com/watch?v=uKhGkQcYjq4
प्रतिक्रिया