Logo

प्रमुख समाचार

‘विप्लव प्रतिबन्ध’ बारे जनार्दन शर्माले मुख खोले, के भने ?



पूर्वमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता जनार्दन शर्माले विप्लव नेतृत्वको नेकपमाथिको प्रतिबन्ध नै समस्याको समाधान नभएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले विद्रोही नेकपाले बम पड्काउनु पनि समस्याको समधान नभएको उल्लेख गरेका छन् । प्रतिबन्ध र बम पड्काउनु दुवै समस्याको समधान नभएको उनले दाबी गरेका छन् ।

उनले लेखेका छन्, ‘प्रतिबन्ध समाधान होइन, बम पडकाउनु त झन हुँदै होइन चाहिएको हो समाधान, संविधान भित्रै मत, जनमत र अभिमत मार्फत खोजौ आ–आफना समाधान ।’

प्रकाशित मिति : फाल्गुन ३०, २०७५ बिहीबार  १० : ५१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।