Logo

बिजनेस

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड (जिआइसि, नेपाल) र गण्डकी बिकासबैंक लि बीच बैङ्कासुरेन्स सम्झौता



जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि. (जिआईसि नेपाल) र गण्डकी बिकास बैंक बीच बैङ्कासुरेन्स सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ । इन्स्योरेन्स कम्पनी तथा बैङ्क बीच मिति २०७५ फाल्गुण ३० गते बिहिबारका दिन आयोजित एक कार्यक्रमबीच सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

बैङ्कका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापा र इन्स्योरेन्सका महाप्रबन्धक एस्.के.तमोटले सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिसंगै बैङ्कका ग्राहकले जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि.ले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्नेछन ।

प्रकाशित मिति : फाल्गुन ३०, २०७५ बिहीबार  १२ : २७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।