Logo

राजनीति

मधेसलाई छुट्याउन प्रधानमन्त्री ओलीकै हात देखियो : रामप्रसाद रिजाल



संघिय समाजवादि फोरम नेपालका केन्द्रीय सदस्य तथा प्रचार समिति सदस्य राम प्रसाद रिजालले नेपालबाट मधेसलाई अलग्याउन स्वमं प्रधानमन्त्री केपी शर्मा ओली नै लागि परेको बतााएका छन् । यो कुरा संघिय समाजबादी फोरमलााई यो कुरा मान्य नहुने बताएका छन् ।

रिजालले ओलीले मधेसमा आफ्नो वर्चस्व कायम गर्नका लागि सिके राउतलाई प्रयोग गर्ने चाहानाले सम्झौता गरेका भएपनि आन्तरिकब रुपमा सिके राउतले यो कुरालाई गम्भिर नलिएको बताए । उनले देश विखण्डनकारीलाई उन्मुक्त गरेर बहादुरी देखाउनु ठुलो कुरा नभएको भन्दै तत्काल सिके राउतलााई गिगरफ्तार गर्न सुझाएका छन् ।

प्रकाशित मिति : चैत्र १, २०७५ शुक्रबार  ११ : ३७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।