Logo

गायिका जमुना पौडेल को जुन ताराले” सार्वजनिक



सुजता अम्गाई 

गायक अर्जुन पन्त र गायिका जमुना पौडेल को आवाजमा रहेको”जुन ताराले” गीतको भिडियो न्यु अन्जना डिजिटल मार्फत सार्वजनिक भएको छ ।

मौलिक लोक लय साथै प्रेमी प्रेमीका विचको प्रेमको भावलाई गीतमा समेटिएको छ । अर्जुन पन्त र जमुना पौडेलको शब्द सिर्जना तथा अर्जुन पन्तको लय सिर्जना गीतमा रहेको छ ।

आफनी मायालुलाई फकाउनको लागी गायक पन्त निकै खपिस गीतमा देखिएका छन । दिपक गिरीको छायाँकन , निशान एस केको सम्पादन तथा निर्देशन भिडियोमा छ ।”जुन ताराले” गीतको भिडियोमा जय राज धिमिमरे र सुशिला बास्तोला साथै साथीहरुको अभिनय तथा नृत्य रहेकोे छ ।

गीतको पुरा भिडियो : 

प्रकाशित मिति : १२ पुष २०७७, आईतवार १०:१३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।