प्रहरीले विप्लव समूहका मोरङ जिल्ला इन्चार्ज प्रज्वल श्रेष्ठलाई पक्राउ गरेको छ । उनलाई मोरङको सुन्दर हरैंचाबाट पक्राउ गरी सुनसरीको धरान लगिएको छ ।
मोरङका प्रहरी प्रमुख एसपी मनोज केसीका अनुसार अनुसन्धानका लागि धरान लगिएको हो । दुई दिनअघि पक्राउ परेका कोशी व्युरो ईन्चार्जलाई पनि धरान लगिएको थियो ।
प्रतिक्रिया