भारतीय विदेशमन्त्री विजय कुमार गोखले दुई दिने नेपाल भ्रमणका लागि बिहीबार काठमाडौं आउने भएका छन्। समकक्षी परराष्ट्र सचिव शंकरदास वैरागीको निमन्त्रणामा गोखले नेपाल आउन लागेका हुन।
गोखलेले नेपाल बसाइका क्रममा अरुण तेस्रो, पेट्रोलियम पाइपलाइन र रेलवे लगायतका विषयमा छलफल र वार्ता गर्ने परराष्ट्र स्रोतले जानकारी दिएको छ।
नेपाल बसाइका क्रममा गोखलले प्रधामन्त्री केपी शर्मा ओली लगायत उच्च राजनीतिक दलका व्यक्तित्वहरुसँग पनि भेटघाट गर्ने छन्।
प्रतिक्रिया