Logo

चर्चित गायिका भुमिका गिरीको “चोली मैलै भो” म्युजिक भिडियो  सार्वजनिक 



सुजता अम्गाई 

चर्चित गायिका भुमिका गिरी र गायक प्रकाश दुतराजको स्वरमा रहेको गीत “चोली मैलै भो ”बोलको गीत भर्खरै सार्वजनिक भयको छ। यस गितको भिडियोमा भूमिका गिरी र प्रकाश दुतराजको अभिनय रहेको देखन सकिन्छ। बिधार्थी जीवनमा स्कुलमा हुने र गरिने माया प्रेम लाइ समेटेर चित्रण गरियको देखन सकिनछ। पछिलो समय धेरैनै चर्चामा रहेको गित ” बुट्टा भरेको”अपार सफलता पछि।

गायिका भूमिका गिरीले आफनो अफिसियल युट्युब च्यानल मार्फत उक्त गित सार्वजनिक गरेकी छिन। यस गितको शब्द र सगीत भर्ने काम प्रकाश दुतराजले नै गरेका छन् ।

। यस गीतको छायांकन करन चैसिरले गरेका छन् भने निर्देशन प्रकाश धमलाले गरेका हुन् । पछिल्लो समयका निकै ब्यस्त सम्पादक नबिन घर्तिमगरले भिडियोलाई सम्पादन तथा कलररिङ गरेका छन् ।

प्रकाशित मिति : पुष १२, २०७७ आईतबार  ११ : ४० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।