Logo

आज दरबार हत्याकाण्डमा दिवंगत राजा वीरेन्द्रको जन्मदिन



आज दरबार हत्याकाण्डमा दिवंगत भएका राजा वीरेन्द्र शाहको जन्मदिन । वि.सं. २००२ मा तत्कालिन राजा महेन्द्र र रानी इन्द्र राज्यलक्ष्मी देवी शाहका जेठा छोराको रुपमा उनको जन्म भएको थियो ।

सालिन राजाको परिचय बनाएका वीरेन्द्रको १९ जेठ २०५८ मा दरबार हत्याकाण्डमा मृत्यु भएको थियो । उक्त हत्याकाण्डमा उनको वंश नै नाम भएको थियो । वीरेन्द्र उनकी पत्नी ऐश्वर्या, छोराहरु दीपेन्द्र र निराजन र छोरी श्रुतीसहित राजपरिवारका नातेदारको हत्याकाण्डमा मृत्यु भएको थियो ।

वीरेन्द्रको वंशनाश पछि देशको राजनीतिले नै नयाँ मोड लिन पुग्यो । त्यसपछिको घटनाक्रमले नेपालमा गणतन्त्र नै समाप्त भयो ।

ओलीलाई प्रचण्डको चेतावनी ; ‘तपाईँहरुले के-के गर्न सक्ने हो गरे हुन्छ, हामी अन्तिम समयसम्म लड्छौं’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दाहाल–माधव नेपाल समूहका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले केपी ओली समूहलाई सकेको गर्न चेतावनी दिएका छन् । आफूहरु तयारी अवस्थामा रहेको पनि दाहालको भनाई छ ।

 आज काठमाडौंको भृकुटीमण्डपमा आयोजित विरोध सभामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भोलिदेखि कडा खालको आन्दोलन गर्ने घोषणा गरेका छन् । दाहालले आफूहरू एक पटक फेरि निर्मम संघर्ष गर्न तयार रहेको उद्घोष गरे । 

उनले सम्बोधनको क्रममा भने,‘भोलि नै योभन्दा कडा आन्दोलनको कार्यक्रम तय गर्दैछौं, हामी अन्तिम समयसम्म लड्छौं । हामी छोड्नेवाला छैनौं । तपाइँहरूले के(के गर्न सक्ने हो गरे हुन्छ ।’

प्रकाशित मिति : पुष १४, २०७७ मंगलबार  ५ : ०७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।