५ मई २०१९ मा बेनालीमोटरसाइकलको आधिकारिक बिक्रेतागोरखाइन्टरप्राईज, बेनालीको शोरुम कारकादो, नेपालगञ्ज–१८ माउद्घाटन हुने भएको छ । उक्तउद्घाटन समारोहमा बेनालीकाब्राण्डएम्बेसडर अनमोल के.सी.को उपस्थिती रहनेछ ।
बेनाली एउटा विश्वप्रसिद्ध पुरानो ईटालियनमोटर साईकलको ब्राण्डहो । जुनबर्षौदेखि ग्राहकको चाहनामा रहेको र चालकको रोजाईमा रहेको पाइन्छ । यो मोटरसाईकलको अत्याधिकमात्रामा बजारमा माग रहेको र अनुभवी चालकको पनिचाहना तथा आरामदायिक रहेको छ ।
नयाँ सुविधाको आधारमा शहरबजारमा विभिन्नकि सिमकामोटरसाईकल रहेकाछन् । जुन १३५–६०० सि.सि. को रेञ्जमा गोरखाइन्टरप्राईजद्वारा उपलब्ध रहनेछन् ।
बेनालीका अध्यक्ष सौरव जे.बि. राणाले भने, नेपालमा पाईने यी मोडलहरुमा शक्तिशाली इञ्जिनहुनुका साथै शक्तिशाली प्रदर्शनको लागि इटालियन अनुभवलाई आत्मसाथ गरेको र सुपथमुल्यमा उपलब्ध हुने बताएको छ ।
बेनालीको शोरुमकोे उद्घाटनले नेपालगञ्ज विश्वस्तरीय मोटरसाइकलको प्रदर्शन गर्नेछ र हामी आशावादी छौ कियसले बजारको मोटरसाईकलको माग र चालकको चाहना परिपूर्ति गर्नेछ ।
यसै सन्दर्भमा गोखाइन्टरप्राईजका सञ्चालक ए.एम्.बागवान गुप्ता भन्छन्, ‘नयाँशोरुम भनेको राज्यको एउटा कलाहो । हामीउच्च सीपमुलक र प्रबिधियुक्त मोटरसाईकलका पार्ट्सहरु सुपथ मुल्यमा उपलब्ध गराईन्छ’ हामीग्राहकको सेवामा सदैव तत्पर भएर सुविधायुक्त तथा गुणस्तर सेवाको लागि उच्च प्राथमिकता दिनेछौं ।















प्रतिक्रिया