सुर्खेतको बीरेन्द्रनगर नगरपालिका-१ बाङ्गेसिमल बस्ने १९ बर्षीय भरत आचार्यको करेन्ट लागेर शुक्रबार दिउँसो मृत्यु भएको छ । आफ्नै काकाको घरमा बिजुली मर्मत गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो ।
पुष १८, २०७७ शनिबार
0
Shares
प्रतिक्रिया