Logo

दुई जना मृत अवस्थामा फेला



नुवाकोट,ककनी गाउँपालिका-५ थानसिङ बस्ने ४५ वर्षीय श्याम तामाङ घरदेखि करिब ४ किमि टाढा बाटोमा शनिबार साँझ मृत अवस्थामा फेला परेका छन् । पुस १५ गते काठमाडौं जान भनेर हिँडेका उनी शनिबार घर फर्कने क्रममा मृत फेला परेका हुन् ।

दाङ, तुलसीपुर उपमहानगरपालिका-३ गहतेस्थित ढकाल सिंचाई कुलोको छेउमा सोही ठाउँ घर्तीगाँउ बस्ने ४५ वर्षीय बम बहादुर घर्ती शनिबार दिउँसो मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान जनाएको छ । 

प्रकाशित मिति : पुष १९, २०७७ आईतबार  १ : २२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।