Logo

शिशिर योगीको ‘स्वार्थी माया’ सार्वजनिक (भिडियोसहित) 



लोकप्रिय गायक शिशिर योगीको नयाँ गीत सार्वजनिक गरिएको छ । गायक योगीको स्वर एवम् संगीत रहेको ‘स्वार्थी माया’ बोलको गीत सार्वजनिक गरिएको हो । उक्त गीतलाई चन्द्र सुुर्य संगीत यात्राको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो ।

उक्त गीतलाई एन बि अधिकारीले लेखेका हुन् भने, बिबि अनुरागीले एरेञ्ज गरेका हुन् । गीतमा गायक प्रकाश सपुत,अन्जली अधिकारी र निक्स शर्मा फिचर्ड छन् । उक्त म्युजिक भिडियोमा देबेन्द्र बब्लुको निर्देशन वुद्ध थापा टिमको सिनेमाटोग्राफर र प्रविन भट्टको सम्पादन रहेको छ ।

भिडियोलाई यहाँ हेर्न सकिन्छ:

प्रकाशित मिति : पुष १९, २०७७ आईतबार  ४ : ०५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।