Logo

पारस खड्का २५ दिनपछि कोरोना संक्रमण मुक्त



नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का कोरोना संक्रमण मुक्त भएका छन् ।

पारसले सोमवार सामाजिक सञ्जाल ट्विटरमा आफूलाई संक्रमण भएको २५ दिनपछि आफ्नोकोरोना रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका छन् । राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणको क्रममा खड्कालाई कोरोना संक्रमण देखिएको थियो ।

उनले कोरोना संक्रमणका कारण चितवनमा भएको गौतम बुद्ध कप समेत गुमाएका थिए ।

Capture.PNG

प्रकाशित मिति : पुष २१, २०७७ मंगलबार  १० : ५१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।