Logo

दुई जना मृत अवस्थामा फेला



कञ्चनपुर, बेतकोट नगरपालिका-५ धरमपुर बस्ने ६० वर्षीया बनगैया चौधरी सोही ठाउँस्थित भिनाजुको घरमा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।

सिरहा, गोलबजार नगरपालिका-६ दोहटियास्थित उखु रोपेको जग्गामा सोही नगरपालिका-१२ बेतौना हरिपुर बस्ने १७ वर्षीय आनन्द सिंह बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको स्थानीय प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : २२ पुष २०७७, बुधबार १७:२१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।