Logo

सुनचाँदीको मूल्य बढ्यो,कतिमा कारोबार हुदैँछ ?



नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य बढेको छ । सोमबारको तुलनामा मंगलबार सुन ६ सय र चाँदी २० रुपैयाँले बढेको हो ।

सोमबार ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज मंगलबार ८ सय रुपैयाँले बढेर ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी पनि आज २० रुपैयाँले बढेर प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

प्रकाशित मिति : २८ पुष २०७७, मंगलवार १२:१५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।