Logo

एटिएम फोडी चोरी गर्न लागेको अवस्थामा पक्राउ 



नागार्जुन नगरपालिका-२ ठुलोभर्‍याङ्गस्थित एनआइसी एसिया वैंकको एटिएम फोडी चोरी गर्न लागेको अवस्थामा काठमाडौं महानगरपालिका-१६ माछापोखरी बस्ने वैतडी महादेवस्थान गाउँपालिका५ घर भएका २८ वर्षीय  कमल बहादुर धानुकलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त कार्यमा संलग्न उनकै साथी फरार रहेकोले  खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : माघ ५, २०७७ सोमबार  १ : ०५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।