Logo

धाराको खाल्डोमा डुबेर मृत्यु   



रौतहट,दुर्गाभगवती नगरपालिका-१ कोईरी टोल बस्ने अनन्त महतोको डेढ वर्षीय छोरा छपु कुमार महतोको घर अगाडि कल धाराको खाल्डोमा डुबेर बिहीबार साँझ मृत्यु भएको छ ।

डुबेर अशक्त अवस्थामा फेला परेका छपुको उपचारको लागि शिवदर्शन अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा  प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको  छ ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार १३:५४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।