Logo

राष्ट्रिय महिला लिगमा दुई खेल हुँदै



मंगलबार राष्ट्रिय महिला लिग फुटबलमा दुई खेल हुँदैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा हुने पहिलो खेलमा नेपाल पुलिस क्लबले स्याङ्जाको वालिङ नगरपालिकासँग प्रतिस्पर्धा गर्दैछ ।

अहिले पुलिस र वालिङबीचको खेल भइरहेको छ । 

यस्तै, आजै हुने दोस्रो खेलमा साविक विजेता एपीएफले आर्मीसँग प्रतिस्पर्धा गर्नेछ । एपीएफ र आर्मीबीचको खेल अपरान्ह साढे २ बजेबाट बजे सुरु हुनेछ । 

 

प्रकाशित मिति : माघ १२, २०७७ मंगलबार  १२ : ०१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।