Logo

एलिजा  र आकाशको फिचर्ड  ‘सानु’ (भिडियो सहित)



प्रताप दास, समीक्षा अधिकारी र आयुशा गौतमको स्वर रहेको गीत ‘सानु’ सार्वजनिक भएको छ । गीतमा कमल सौरागको शब्द, गणेश दुलालको सङ्गीत तथा कमलकै सङ्गीत संयोजन रहेको छ ।

भिडियोमा आकाश श्रेष्ठ, एलिजा गौतम, समाइरा थापा तथा गुराँस थापाको अभिनय रहेको छ । ज्ञानेन्द्र शर्मा हुमागाईँ को छायाङ्कन रहेको भिडियो प्रभावनले निर्देशन गरेका हुन् ।

 

 

प्रकाशित मिति : माघ १४, २०७७ बुधबार  १ : ३२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।