विश्वको सर्बोच्च शिखर सगरमाथाको प्रमुख द्वार मानिने सोलुखुम्बु जिल्लाको लुक्ला विमानस्थलमा हिउँ परेको छ । शनिबार दिउँसोदेखि परेको हिउँले गर्दा विमानस्थल साथै वरपर रहेका क्षेत्रहरु हिउँले सेताम्य भएका छन् ।
माघ २५, २०७७ आईतबार

प्रकाशित मिति : माघ २५, २०७७ आईतबार ७ : ३० बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया