Logo

प्रमुख समाचार

ब्रेकिङ: मध्येरातमा डिल्लिबजार कारागार भत्कियो



डिल्लिबजार कारागार भत्किएको छ ।

विद्युत सर्ट भइ आगोलागाी हुदाँ डिल्लीबजा कारगार भत्किएको हो ।

भवन भत्किदाँ कुनै किसिमको भौतिक क्षति भने नभएको कारागार प्रमुखले बताएका छन् । घटना स्थालमा व्यापक प्रहरी परिचालन गरिएको  छ ।साथै सवारी हिड्ने बाटाे अवरूद भएकाे छ । ६००  सयभन्दा बढी कैदी रहेकाे उत्त कारागारमा रेशम चाैधरी लगायतका भी अाइपी समेत छन् ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार २२:१८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।