Logo

समाचार

भारतमा बढ्दै कोरोना एकैदिन १५ हजार ९ सय १५ संक्रमित



पछिल्लो समयमा कोरोना भाइरसका भारतमा बढ्दै गएको छ । भारतमा यस समाचार तयारहुदाँ सम्मको अवस्थामा १५ हजार ९ सय १५ जनाभन्दा बढी संक्रमित भेटिएका छन् ।
त्यस्तै एकदिन ३ सय ७ जनाको मृत्यु भएको छ ।

भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १३ हजारभन्दा बढीको मृत्यु भएको विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन् ।

यो सँगै भारतमा संक्रमितको ४ लाख ११ हजार ७२७ पुगेको हो ।

संक्रमितमध्ये २ लाख २८ हजार १८१ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : ७ असार २०७७, आईतवार ०९:०३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।