भारतीय कलाकार रुबिना दिलाइक चर्चित रियालिटी शो बिग बोसको १४ औं सिजनको बिजेता बनेकी छिन् ।
बिजेता बनेसँगै उनले ३६ लाख भारतीय रुपैयाँ पाएकी छिन् । बिग बोसमा जानुअघि उनी टेलिसिरियलमा सक्रिय थिइन् ।
त्यस्तै, बिग बोसको १४ औं सिजनको फर्स्ट रनरअप राहुल वैद्य बनेका छन्
प्रतिक्रिया