Logo

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम भने २ अर्ब माथि 



मंगलबार सेयर बजारमा दोहोरो अंकका गिरावट आएको छ । नेप्से परिसूचक आज २२ दशमलव ९१ अंकले घटेर १५४६ दशमलव १५ बिन्दुमा रोकिएको छ । यो दिन दिनभर कारोबारमा आएका १ सय ९९ कम्पनिको ७८ लाख ५० हजार ६५ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८१ करोड ४ लाख २५ हजार २ सय ६८ रुपैयाँ बराबरको कारोबार भएको छ । आजको दिन १२ वटै समूहको उपसूचक रातो देखिएको छ । 

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलवार १५:२०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।